देश/प्रदेश Archives | Page 1628 of 2012 | Khabarhub Khabarhub

लकडाउनको अविधमा त्रिभुवन विमानस्थलबाट २३४ अन्तर्राष्ट्रिय उडान

काठमाडौँ- नेपालमा लकडाउनको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २३४ अन्तर्राष्ट्रिय उडान भएका छन् । लकडाउनको तीन महिनाको अवधिमा यात्रु चार्टर्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तर्राष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले जनाएको छ । यी उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने १३ हजार यात्रु नेपालबाट बाहिरिएका छन्…