देश/प्रदेश « Khabarhub

दशैँमा गाउँघर जाँदै हुनुहुन्छ ? यस्तो छ विज्ञहरूको सुझाब

काठमाडौँ- केही दिनयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा एउटा कुरा नबिराई भन्छन्- दशैँ नजिक आइरहेको छ, जो जहाँ छौँ त्यहीँ बसेर मनाऔँ । नेपालमा कोरोन संक्रमण नियन्त्रणका लागि सात महिनामा लकडाउन, निषेधाज्ञा, नियन्त्रित आवागमन इत्यादि अनेक भयो तर संक्रमण बढ्दो छ । सुरुवाती चरणमा विदेशबाट आएकाहरूमा मात्र संक्रमण देखिएको…