देश/प्रदेश « Khabarhub

शुभारम्भ भयो चावहिल चोकको आकाशे पुल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले वडा नम्बर ७ स्थित चावहिलमा निर्माण भएको आकाशे पुलको शुभारम्भ गरेका छन् । फलामबाट बनेको चावहिलको पुलको लागत ८२ लाख ६६ हजार ७८३ रुपैयाँ हो । बोलपत्रबाट छनोट भएको कान्छामान निर्माण सेवाले यसको निर्माण गरेको हो । २०७६ कार्तिक २७ गते नै सम्झौता गरेर काम थालनी गर्ने बेलामा…