देश/प्रदेश Archives | Page 1637 of 1948 | Khabarhub Khabarhub

गाई र गोरु काटेको आरोपमा २ जना पक्राउ

काठमाडौं– प्रहरीले गाई तथा गोरु काटेको अभियोगमा बाँके र सिन्धुपाल्चोकबाट गरी २ जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा गाउँपालिका-८ चमक बस्ने ४० वर्षीय नविबक्स अली दर्जीलाई गाई काटेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ३५ वर्षीय वितन खाँ, ३० वर्षीय नफिस साई र दर्जी समेत मिली गाई काटेको भन्ने…