देश/प्रदेश « Khabarhub

कतारबाट १४८ नेपाली स्वदेश फर्किए, भोलिदेखि नियमित उडान

दोहा – कतारबाट १४८ नेपाली स्वदेश फर्किएका छन् ।कतारबाट ३२१ नेपाली स्वदेश फर्किएका छन् । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकमध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमार्फत ५० औं उडानबाट उनीहरु स्वदेश फर्किएका हुन् । दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ४ महिलासहित १४८ जना स्वदेश फर्किएको…