Live on
Your Voice, Your Power
बागलुङ- ढोरपाटनको भुजिखोलामा आएको बाढी र पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २१ पुगेको छ । गत भदौ १७ गते राति पहिरोसँगै आएको बाढीमा परेका १७ जना अझै बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुको खोजिकार्य जारी छ । बुधबारमात्रै एक महिला र एक पुरुषको शव बडिगाड गाउँपालिका-६ स्थित बडिगाड खोलामा फेला परेको ईलाका प्रहरी कार्यालय वुर्तिवाङका…