Live on
Your Voice, Your Power
डोटी- बालिका बलात्कारको आरोप लागेका जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहलाई पक्राउ गरिएको छ । सिंहले सोही वडामा बस्ने १५ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा बालिकाका आफन्तले मुद्धा दर्ता गरेपछि पक्राउ परेका हुन् । प्रहरी जवान सिंह चौकीबाट एकाएक सम्पर्कविहीन भएपछि उनलाई गएराति कैलाली जाँदै गर्दा प्रहरीले…