देश/प्रदेश « Khabarhub

ललितपुरको भूमिसुधार कार्यालयका ५ कर्मचारीमा कोरोना, कार्यालय बन्द

काठमाडौँ– कर्मचारीमा कोरोना देखिएपछि ललितपुरको भूमिसुधार तथा मालपोत कार्यालय पाँच दिनको लागि बन्द गरिएको छ। कार्यालयमा कार्यरत ५ जना कर्मचारीमा कोरोना देखिएपछि सोमबारदेखि २३ गतेसम्मलाई कार्यालय पूर्ण रुपमा बन्द गरिएको प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले जानकारी दिए। अग्रपंक्तिमा रहेमा सेवा दिने केही कर्मचारीमा कोरोना संक्रमण भएपछि अन्य कर्मचारीर सेवाग्राहीलाई फैलन नदिन कार्यालयका सबै सेवा पाँच…