Live on
Your Voice, Your Power
काठमाडौं– बैंकको चेक दिएर सुनका गरगहना ठग्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । २९ वर्षीया शारदा मगरलाई महानगरीय अपराध महाशाखा टोलीले बुधबार पक्राउ गरेको हो । सुनका गरगहना किनेबाफत दिएको चेक बैंकमा साट्न जाँदा खातामा पैसा नभएको पाइएपछि उनको ठगी धन्दा बाहिरिएको हो। उनलाई काठमाडौं नयाँ बानेश्वरका रन्जित श्रेष्ठको सुन पसलबाट करिब साढे चार…