Live on
Your Voice, Your Power
लमजुङ- गत साउन ७ र ८ गते जमजुङको मर्स्यांग्दी गाउँपालिका–३ तरापु पल्लोटारीमा आएको अविरल वर्षासँगैको बाढीपहिराले पीडित बनेका परिवारलाई २१ लाख एक हजार १७६ रुपैयाँ आर्थिक सहयोग गरिएको छ । सोही गाउँपालिका ९ स्थित दिव्यज्योति युवा क्लब पामचोकले विभिन्न देशलगायतबाट संकलन गरेको २२ लाख ६० हजार १७६ मध्ये उक्त रकम आज सहयोग गरिएको हो ।…