Live on
Your Voice, Your Power
धादिङ- थाक्रे गाउँपालिका–८ स्थित जुँगेखोलामा बसोबास गर्ने एक व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उक्त क्षेत्र सिल (बन्द) गरिएको छ । जेठ ६ देखि ११ गतेसम्म पाँच दिनका लागि सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए । पूर्वमा धार्केखोला पुल, पश्चिममा आठकिला मोड, उत्तरमा महेश खोला र दक्षिणमा उडुवादेवी आधारभूत विद्यालयबीचको क्षेत्रलाई सिल गर्ने…