Live on
Your Voice, Your Power
धनकुटा- धनकुटा नगरपालिकाकी १४ बर्षीया बालिकालाई यौन शोषण गरेको आरोप लागेपछि फरार भएका शिक्षक मदन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अधिकारीलाई शनिवार अपरान्ह करिव ४ बजे भीमनारायण चौक नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शुक्रबार बिहानबाटै सम्पर्कबिहिन भएका अधिकारीले शनिवार दिउँसो करिव १२ बजे आफ्नो फेसबुक आईडीमा विज्ञप्ति सार्वजनिक गर्दै आफु निर्दोष भएको…