देश/प्रदेश « Khabarhub

भूमि अतिक्रमणको विरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

कपिलवस्तु– हुम्लाको लाप्चा गाउँमा भूमि अतिक्रमण गरेको विरोधमा चिनियाँ राष्ट्रपति सी चिनपिंगको पुत्ला दहन गरिएको छ । प्रदर्शनको क्रममा चिनियाँ विस्तारबाद मुर्दावाद, हस्तक्षेप बन्द गरलगायतका नारा लगाइएको थियो । कपिलवस्तुका स्थानीय यूवाले भूमि अतिक्रमणविरुद्धको प्रदर्शनका क्रममा महिला हिंसाविरुद्ध कडा कारबाहीको माग गर्दै साथै डा. गोविन्द केसीको अनसनलाई पनि समर्थन जनाएका थिए । प्रदर्शनको क्रममा कम्युनिस्ट सरकारले…