देश/प्रदेश « Khabarhub

सुनसरीको इनरुवामा पुनः लकडाउन

सुनसरी- सरकारले लकडाउन खुला गरेपनि सुनसरीको इनरुवा नगरपालिकामा पुनः लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा नगरपालिका र उद्योग वाणिज्य संघ इनरुवासहित सरोकारवालाको बैठकले इनरुवामा आजदेखि पुनः लकडाउन गर्ने निर्णय गरेको संघका अध्यक्ष वीरेन्द्रकुमार साहले बताए । पीसीआर परीक्षणका क्रममा सुनसरीको इनरुवा घर भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै इनरुवामा पूर्णरूपले लकडाउन गरिएको…