Live on
Your Voice, Your Power
स्याङ्जा- कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न खटिएका तीन जना प्रहरीलाई नै संक्रमण भएपछि जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाइएको छ। सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएसँगै सेवाग्राहीलाई सतर्क रहन आग्रह गरिएको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाका ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो। सङ्क्रमित सुरक्षाकर्मीलाई करेण्डाँडास्थित आइसोलेसनमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय…