देश/प्रदेश Archives | Page 1699 of 2005 | Khabarhub Khabarhub

गरिबलाई वितरण गर्न लागिएको राहात लुटेर भागेका ५ जना पक्राउ

वीरगन्ज– लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी गर्ने व्यक्तिका परिवारलाई दिन खोजिएको राहात लुटपाट गर्ने ५ जना पक्राउ परेका छन् । पर्साको पर्सागढी गाउँपालिका–५ पचमुखी टोलमा वितरण गर्न खोजिएको राहात लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको पर्सागढी गाउँपालिका–५ पचमुखी टोलमै घर भएका ५५ वर्षीय दर्शन रायभर, ४० वर्षीय चन्द्रिका पटेल, २८ वर्षीय…