देश/प्रदेश « Khabarhub

बाढी पहिरोको जोखिम भएका स्थानमा के कस्तो सावधानी अपनाउने ?

काठमाडौं- बुधवारसम्म देशभरि मनसुनी गतिविधि सक्रिय हुने विवरण आइरहेको समयमा विज्ञहरूले बाढी तथा पहिरोबाट जोगिन मौसम र विपद्सम्बन्धी पूर्वचेतावनीलाई समुदायले अटेर नगर्न सुझाव दिएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा सरेको मनसुनी न्यून चापीय रेखाको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। केही स्थानहरूमा भारी र अति भारी वर्षा हुने यो क्रम…