देश/प्रदेश Archives | Page 1710 of 2004 | Khabarhub Khabarhub

मुस्लिम धर्मावलम्बीको ‘सब–ए–बारात’ पर्व सरल तरीकाले मनाइने

नेपालगञ्ज– बाँकेका इस्लाम धर्मावलम्बीले यस वर्षको ‘सब–ए–बारात’ पर्व साधारण तथा सरल तरिकाले मनाउने भएका छन् । इस्लाम धर्मावलम्बीले यस दिन आफ्ना दिवंगत पुर्खाको सम्झनामा मस्जिदमा रातभर जाग्राम बसेर सामूहिक नमाज पढ्ने र कब्रस्तानमा उनीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने प्रचलन छ । यस वर्ष भने कोभिड—१९ ले निम्त्याएको महामारीका कारण बिहीबार घरमै साधारण र सरल तरीकाले उक्त…