देश/प्रदेश Archives | Page 1711 of 1752 | Khabarhub Khabarhub

काठमाडौंमा फानीको प्रभाव, रुख ढलेर घरमा क्षति

काठमाडौं– बंगलाको खाडीबाट आएको फानी नामक समुद्र आँधीको प्रभाव स्वरुप काठमाडौंमा चलेको हावाहुरुले स्वयम्भूमा रुख ढल्दा एउटा घरमा क्षति भएको छ । स्वयम्भूमा रुख ढल्दा एउटा घरमा सामान्य  क्षति पुगेको हो । नेपाली सेनाको टोलीले उक्त रुखलाई हटाएको छ । फानी आँधीको प्रभावस्वरुप आज दिउँसो काठमाडौं लगायत मुलुकका अधिकांश क्षेत्रमा हुरी बताससहित पानी परेको थियो…