देश/प्रदेश Archives | Page 1712 of 1743 | Khabarhub Khabarhub

भेरी नदीमा डुबेर एक युवक बेपत्ता

रुकुम– पश्चिम रुकुमको आठबीसकोट नगरपालिका–९ राडीज्यूलाका एक युवक भेरी नदीमा डुबेर बेपत्ता भएका छन् । विहीबार दिउँसो पौडी खेल्न गएका २३ वर्षीय अनिल शाह ठूली भेरी नदीमा डुबेर बेपत्ता भएको हुन् । शाह डुवेर बेपत्ता भएको आठवीसकोट नगरपालिकाका नगर प्रमुख गोरखबहादुर केसीले जानकारी दिए । नदीमा बेपत्ता भएका शाहको खोजी जारी रहेपनि फेला पर्न नसकेको…