देश/प्रदेश Archives | Page 1713 of 1752 | Khabarhub Khabarhub

बलात्कारको आरोपमा साह पक्राउ

धनुषा- बलात्कारको आरोपमा प्रहरीले ३३ वर्षका राजकुमार साहलाई पक्राउ गरेको छ । १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने साह पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार किशोरीउपर आइतबार नै बलात्कार भए पनि भोलिपल्ट सोमबार मात्र परिवारजनले प्रहरीमा उजुरी गरेपछि अभियुक्त साहलाई प्रहरीले पक्राउ गरिएको हो । घरमा कोही…