देश/प्रदेश Archives | Page 172 of 1951 | Khabarhub Khabarhub

कृषिलाई प्रविधिसँग नजोडे खाद्यसङ्कट हुनसक्ने कृषकहरुको चेतावनी

कैलाली – कृषिलाई प्रविधिसँग जोडेर विकास तथा विस्तारमा नलागे केही वर्षमै देशमा खाद्यसङ्कट उत्पन्न हुनसक्ने भन्दै कैलालीका किसानले चिन्ता व्यक्त गरेका छन् । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज २१औँ धान दिवस मनाइरहँदा यहाँका किसानले सरकारले कृषक र कृषि क्षेत्रलाई उपेक्षा गरिरहेको गुनासासमेत गरे । कृषिउद्यमी सूर्यबहादुर थापाले कृषि क्षेत्रलाई प्रवर्द्धन…