देश/प्रदेश Archives | Page 174 of 2071 | Khabarhub Khabarhub

जनकपुरको दुर्गा मन्दिर परिसरमा एक शव भेटियो, हत्या भएको आशंका

काठमाडौंमा– जनकपुरमा एक वृद्धको शव भेटिएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा अन्दाजी ६० वर्षीय वृद्धको बिहीबार राति शव भेटिएको प्रहरीले जनाएको छ। टाउकोमा इट्टा प्रहार भएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ। मागेर खाने र राति मन्दिर छेउमै सुत्ने गरेको पाइएको छ। उनी सुत्ने ठाउँमै उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको…