Live on
Your Voice, Your Power
काठमाडौं- बन्दाबन्दीको बेलामा पनि निजी विद्यालयले अभिभावकलाई शुल्क तिर्न दबाब दिएको भन्दै अधिकारकर्मी र अभियन्ताहरुले यसको विरोध गरेका छन् । लकडाउनका कारण सबै क्षेत्र प्रभावित बनेको र त्यसबाट अभिभावक पनि अछूतो नरहेको उनीहरुको भनाइ छ । मानवअधिकारकर्मी इन्द्रप्रसाद अर्यालले बन्दाबन्दीको समयमा पनि अभिभावकसँग निजी विद्यालयले शुल्क असुल्न खोज्नु जायज नहुने उल्लेख गर्दै त्यसका विरुद्ध सम्बन्धित…