देश/प्रदेश Archives | Page 1746 of 2053 | Khabarhub Khabarhub

कोरोना भाइरसबारे गलत समाचार सम्प्रेषण गरेको आरोपमा १ जना पक्राउ

जनकपुरधाम– कोरोना भाइरसबारे अफवाह फैलाउने गरी समाचार सम्प्रेषण गरेको आरोपमा सिरहा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–९ घर भएका ३० वर्षीय सुरेश कुमार कर्ण छन् । कर्णले सामाजिक सञ्जालमा कोरोना भाइरसबारे अफवाह फैलाउने किसिमले समाचार सम्प्रेषण गरेका प्रहरीको आरोप छ । कर्णलाई जिल्ला प्रहरी कार्यालय सिरहाको निर्देशनमा इलाका प्रहरी…