देश/प्रदेश Archives | Page 1747 of 2053 | Khabarhub Khabarhub

कोरोना जितेकी वृद्धा भन्छिन- औषधिभन्दा ठूलो आत्मबल रहेछ

बागलुङ- कोरोना सङ्क्रमणबाट निको भएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्धा मनकुमारी पौडेलले सबैभन्दा ठूलो कुरा आत्मबल रहेको अनुभव सुनाइन । तेस्रो र चौथो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएर घर पठाउने तयारीमा रहेकी उनले बुढेसकालमा नयाँ रोगले समाते पनि आफूले रोग जित्छु भन्ने हिम्मतअनुसार अस्पतालमा बसेको बताइन । 'सबैभन्दा ठूलो कुरा हिम्मत र सकारात्मक…