देश/प्रदेश Archives | Page 1749 of 1880 | Khabarhub Khabarhub

७ बुँदे माग राख्दै डा.केसीले भने- माग पूरा नभए फेरि अनसन बस्छु

काठमाडौं- चिकित्सक गोविन्द केसीले चिकित्सा शिक्षा सुधारका लागि ७ बुँदे माग राखेका छन् । डा केसीले एक विज्ञप्ति जारी गर्दै ७ बुँदे माग राखेका हुन् । उनले माग पूरा नभए फेरि अनसन बस्ने चेतावनी पनि दिएका छन् । डा केसीले विगतमा गरेका सम्झौता अनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, निजी मेडिकल कलेजले अवैध रुपमा असूल…