देश/प्रदेश Archives | Page 1758 of 1778 | Khabarhub Khabarhub

तनहुँमा ट्रक दुर्घटना, एकको मृत्यु

काठमाडौं– तनहुँको घाँसीकुवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । घाँसी कुवामा ट्रकले ३ सवारीलाई ठक्कर दिँदा भएको दुर्घटनामा चितवनको टाँडी २५ का सन्तोष राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।