देश/प्रदेश « Khabarhub

योहो टेलिभिजन दोस्रो वर्षमा प्रवेश

काठमाडौं- योहो टेलिभिजनले पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । गणतन्त्र दिवस र सगरमाथा दिवसको अवसर पारेर गत वर्ष स्थापना योहो टेलिभिजन प्रसारण आरम्भ भएको थियो । टेलिभिजनले पहिलो वर्षमा निकै सफलता हात पारेको भन्दै टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले छोटो अवधिमै उचाइ लिन सफल भएकोमा खुसी व्यक्त गरे । उनले योहो टेलिभिजनले…