देश/प्रदेश « Khabarhub

छोरीले गरिन बुबाको हत्या

इलाम- इलाममा गए राति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् । शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झगडा भइरहने गरेको सोही झगडाले ठूलो रुप लिएपछि छोरीले बुबालाई चिर्पटले हानेको हुनसक्ने स्थानीयवासीको भनाइ उद्धृत गर्दै इलाका…