देश/प्रदेश « Khabarhub

उपत्यकामा नयाँ चार शहर बनाउने यस्तो छ तयारी

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न चार स्थानमा बन्ने शहरमध्ये तीन शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृत भएको छ । काठमाडौं उपत्यका भौतिक विकास समितिबाट तीन डीपीआर स्वीकृत भएसँगै अहिले मन्त्रिपरिषद्मा पेस गरिएको उपत्यका विकास प्राधिकरणले जनाएको छ । प्रस्तावित चार नयाँ शहरलाई स्मार्ट शहरका रुपमा व्याख्या गर्ने गरिएको छ । चार शहरलाई ‘इशान काठमाडौं’, ‘आग्नेय काठमाडौं’,…