देश/प्रदेश Archives | Page 1770 of 1995 | Khabarhub Khabarhub

नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ

झापा- नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बाह्रदशी गाउँपालिकाबाट नक्कली प्रहरी बनेर स्थानीय व्यापारीलाई ठगी गर्ने दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउपर्नेमा बाह्रदशी गाउँपालिका–३ स्थित राजगढ बजारमा व्यापार गर्दै आएका वडा नं ४ चकचकी बस्ने व्यापारी अरफाक आलामलाई ठग्ने गौरीगञ्ज गाउँपालिका–१ का २८ वर्षीय पर्शुराम…