देश/प्रदेश Archives | Page 1770 of 1854 | Khabarhub Khabarhub

१००० दरका नक्कली नेपाली नोटसहित १ जना पक्राउ

बारा– १ हजार दरका ४ थान नक्कली नेपाली नोटसहित बाराबाट एक व्यक्ति पक्राउ परेका छन् । बाराको आदर्शकोतवाल गाउँपालिका–५ रुपौलियाबाट १ हजार दरका ४ थाना नक्कली नोटसहित ३७ वर्षीय पुरुष पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–८ घर भएका ३७ वर्षीय पर्शुराम न्यौपाने छन् । न्यौपानेले रुपौलियास्थित मोहन सहानीद्वारा सञ्चालित मदिरा पसलमा बियर…