Live on
Your Voice, Your Power
काठमाडौं– ६९ जना नेपालीसहित २३२ यात्रु लिएर कोरियन एयरलाइन्सको विमान कोरिया प्रस्थान गरेको छ । विमानमा कोरियाको पीआर भएका तथा काम गर्ने अनुमति पाएका कामदारसहित ६९ नेपाली यात्रु सवार थिए । विमान आजै बिहान आएर बिहान ११ बजे कोरिया प्रस्थान गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । यसैबीच आजै नेपाल एयरलाइन्सका तीन…