देश/प्रदेश « Khabarhub

हावाहुरीका कारण सुर्खेतमा रहेको रेडियो नेपालको टावर ढल्यो

सुर्खेत- सुर्खेतको हर्रे स्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावर आज विहान वर्षासँगै आएको हावाहुरीले ढलेको छ । आज विहान ६ बजेतिर आएको हावाहुरीले रिपिटर टावर ढल्दा रेडियो नेपाल र नेपाल टेलिभिजनको एन्टिना भाँच्चिएपछि प्रसारणअवरुद्ध भएको छ । टावर रेडियो नेपालकै एफएफ रिले स्टेशनको घरको छतमा ढलेको छ । टावर ढलेर भौतिक क्षति पुगेपनि मानविय…