देश/प्रदेश « Khabarhub

अखाद्य सामग्री बेच्ने व्यापारी धरौटीमा रिहा

सिरहा- म्याद गुज्रेको २८ बोरा मैदासहित पक्राउ परेका सिरहाको लहानका व्यापारी पवन मुन्धडा तीन लाख रुपैयाँ धरौती तिरेर रिहा भएका छन् । इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीको नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन टोलीले गत वैशाख २१ गते गोदामभित्र म्याद गुज्रेको मैदा ट्रकमा लोड गरी बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा मैदासहित मुन्धडालाई पक्राउ गरेको…