देश/प्रदेश Archives | Page 1787 of 1993 | Khabarhub Khabarhub

चिनियाँ नागरिक पक्राउ प्रकरण : तीन महिनाको अथक प्रयास

काठमाडौं- प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रबाट सोमबार १२२ जना चिनियाँ नागरिक पक्राउ गर्‍यो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई कोठमाडौँको विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरु संस्थागत रुपमा घर भाडामा लिएर गैरकानूनी कार्य गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनीहरुलाई पक्राउ गर्न झण्डै तीन…