देश/प्रदेश Archives | Page 1790 of 1993 | Khabarhub Khabarhub

सेवाग्राहीसँग २ लाख घुस लिएको अभियोगमा वडाध्यक्ष पक्राउ

नवलपरासी- स्थानीय जनप्रतिनिधिको हैसियतमा सेवाग्राहीलाई सहजै सेवा प्रवाह नगरी घुस लिने वडाध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरले लेखनदास रविन्द्रप्रसाद यादवको सहयोगमा नाता, घर/गोठ प्रमाणित तथा औषधोपचारको सिफारिश गर्ने क्रममा सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आयोगको अभियोग छ । वडाध्यक्षले लिएको रकमको रसिद माग्दा…