देश/प्रदेश Archives | Page 1798 of 1993 | Khabarhub Khabarhub

विद्यालयमा राजनीति नगरौंः मुख्यमन्त्री पाैडेल

चितवन- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विद्यालयभित्र राजनीति नगर्न आग्रह गरेका छन् । नारायणगढको बालकुमारी माविको स्वर्ण महोत्सवमा आयोजित सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले विद्यालयभित्र राजनीति नगर्न शिक्षक तथा कर्मचारीलाई आग्रह गरे । “ज्ञानको मन्दिर हाताभित्र पसेपछि कुनै पनि शिक्षकलाई राजनीति गर्न छुट छैन”, उनले भने ”, राजनीति गर्न शिक्षक सङ्गठन निर्माण गरिएको…