Live on
Your Voice, Your Power
धादिङ- विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपालमा जोखिम रोक्न सरकारले मुलुकभर लकडाउन गरे पनि उपत्यका बाहिरका त्यसको प्रभाव कम परेको छ । सरकारले लागू गरेको लकडाउन कार्यान्वयनका लागि स्थानीय तहले पनि आ-आफ्नो क्षेत्रबाट विभिन्न कदम चालिरहेका छन् । तरपनि उल्लंघनका घटना रोकिएका छैनन् । सरकाले लागू गरेको लकडाउनको उल्लंघन हुन नदिँन प्रहरीले धादिङको…