देश/प्रदेश Archives | Page 1801 of 1852 | Khabarhub Khabarhub

प्लाष्टिक र कागजका सामानले टपरी र दुना संकटमा

काठमाडौं– बढ्दो आधुनिकतासँगै वनस्पतिका पातबाट बनाइने टपरीको प्रयोग अचेल घट्दै गइरहेको छ । केही वर्षअघि भोजभतेर तथा सार्वजनिक समारोहमा खाद्यपदार्थ उपभोग गर्ने माध्यमका रुपमा प्रयोग हुने टपरी र दुना अहिले प्रायः देख्न पाइदैन । प्रयोगमा नआउने मात्र नभई दुना र टपरी बनाउन पनि कमैले मात्रै जान्ने हुँदा यसको इतिहास नै सङ्कटमा पर्न थालेको छ ।…