Live on
Your Voice, Your Power
काठमाडौं– मानसिक अवस्था ठीक नभएकी १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति १ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गाको साविक सिंहदेवी गाविस–७ घर भइ भक्तपुरको सिपाडोल बस्ने ५६ वर्षीय पूर्ण बहादुर खड्का छन् । उच्च अदालत पाटनको २६ कात्तिक २०७५ को फैसलाले खड्कालाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको…