Live on
Your Voice, Your Power
काठमाडौं– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर (आठौं तह) बसी अख्तर मोहम्मदविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख रुपैयाँ बिगो दाबी गर्दै इन्जिनियर मोहम्मदविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । इन्जिनियर मोहम्मद खानेपानी आयोजनाको भुक्तानी दिएवापत सेवाग्राहीसँग लिएको ४ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका…