Live on
Your Voice, Your Power
धनगढी- कोरोना भाइरसबाट सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल कोरोना मुक्त भएको छ । अस्पतालमा उपचाररत थप एक जना शुक्रबार निको भएर अस्पतालबाट डिस्चार्ज भएपछि अस्पताल कोरोना मुक्त भएको हो । अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला शुक्रबार निको भई अस्पतालवाट डिस्चार्ज भइन । उनी कोरोना भाइरसबाट मुक्त भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाको ‘डेडिकेटेड‘ अस्पतालका रुपमा…