Live on
Your Voice, Your Power
काठमाडौं– थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा अखाद्य वस्तु फेला परेको छ । सरकारी अनुगमनका क्रममा गोदाममा ४८७ क्वीटल चामल खान अयोग्य फेला परेको थियो । आइतबार उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित सम्बन्ध समिति, खाध्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रुपमा अनुगमन गर्दा उत्पादन…