देश/प्रदेश « Khabarhub

स्वास्थ्यकर्मी भन्दै लकडाउनका बेला लागू औषध तस्करी

सरावल– नवलपरासी पश्चिमको सरावल गाउँपालिका-७ भुजहवाबाट विभिन्न नियन्त्रित लागूऔषध लगायतका सामानहरु सहित सोमबार बिहान प्रहरीले १ जनालाई पक्राउ गरेको छ । लकडाउनका बेला चलाइएको भारतीय नम्बर प्लेट युपी ५६ एएफ ०७३१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा राखेको नियन्त्रित लागूऔषध सहित प्रहरी चौकी भुजहवाको टोलीले १ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको…