Live on
Your Voice, Your Power
संखुवासभा - संखुवासभाको सभाखोलाले बगाउँदा एकजना पुरुषको ज्यान गएको छ । पाँचखपन नगरपालिका-३ का ३३ बर्षीय भेषराज काल्पा मगरलाई खोलाले बगाउँदा ज्यान गुमाएका हुन् । उनलाई गाई तार्ने क्रममा खोलाले बगाएको थियो । उनी खोलाले बगाएको स्थानबाट करिब ४ किलो मिटर तल रिपेनी घाटमा मृत भेटिएका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट टोली खटिएर…