Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2025 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
जुम्ला– जुम्लामा आगलागी भएको छ । चन्दननाथ नगरपालिका– २ स्थित गोविन्द्र भण्डारीको घरमा आइतबार १२ बजे भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । थप विवरण आउन बाँकी छ ।