देश/प्रदेश « Khabarhub

कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपालबाट पठाइयो १२ हजार वटा मास्क

काठमाडौं– चीनमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढेको छ । चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३०० भन्दा धेरै जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् । चीनको उहान लगायतका स्थानमा यात्रा प्रतिवन्धित समेत गरिएको थियो भने विभिन्न देशमा हुबेईमा रहेका आफ्ना नागरिकलाई स्वदेश लगेको छ…