देश/प्रदेश « Khabarhub

वेब डेभलपरले समाचार हटाउनु पत्रकारिता नियन्त्रणमा राख्ने गलत कदम : काठमाडौं प्रेस

काठमाडौं- वेव डेभलपरले अनधिकृत रुपमा समाचार हटाएको भन्दै काठमाडौं प्रेस डटकमले आपत्ति जनाएको छ । डेमो पव्लिक मिडिया प्रालिको काठमाडौं प्रेस डटकमले आफूहरुले प्रकाशन गरेको 'महँगो स्वास्थ्य सामाग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता' शीर्षकको समाचार बुधवार विहान साइटको डेभलपमेन्ट र डिजाइनको काम गर्दै आएको शिरान टेक्नोलोजिज् प्रालिले हटाइदिएको भन्दै आपत्ति जनाएको हो ।…